Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • युरोपमा फेरि बढ्यो कोभिड-१९, जर्मनी र डेनमार्कको यात्रा नगर्न अमेरिकाको सल्लाह

    युरोपमा फेरि बढ्यो कोभिड-१९, जर्मनी र डेनमार्कको यात्रा नगर्न अमेरिकाको सल्लाह

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ ।

    यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ ।



    सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ जसलाई ‘लेभल फोर’ सूचनाको रूपमा जारी गरिएको छ ।



    यात्रा नै गर्नु पर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ ।

    सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार