Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरीलाई रडले हान्न खोज्ने तीन चिनियाँ नागरिक पक्राउ

    प्रहरीलाई रडले हान्न खोज्ने तीन चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.6K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

    शनिबार दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीमाथि चिनियाँ नागरिकहरुले हातपात गर्दै रड प्रहार गर्न खोजेको प्रहरीको भनाई छ ।



    महानगरीय प्रहरी परिसर काठमाडौंले ड्युटीमा खटिएका प्रहरीमाथि नै रडसहित आक्रमणको प्रयास गरेपछि ३ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रड समेत बरामद गरेको छ ।



    पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने परिसरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार