Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक समातिए

    किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक समातिए

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।



    कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ ।



    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार