Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

    पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले काठमाडौँस्थित पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरुलाई अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।



    उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको एसएसपी गिरीको भनाइ छ।



    पक्राउ परेका चिनियाँ नागरिकहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको एसएसपी गिरीले बताए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार