Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भरुवा बन्दुकसहित संखुवासभाका रामबहादुर पक्राउ

    भरुवा बन्दुकसहित संखुवासभाका रामबहादुर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जिल्लाको पाँचखपन नगरपालिका-५ खमारे बस्ने राम वहादुर राई रहेका छन् ।



    उनलाई १ थान भरुवा बन्दुकसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    राईले भरूवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त बन्दुक फेला पारेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार