Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ७५ जना माग भएको सशस्त्रको इन्सपेक्टरमा ३९४ ले निकाले लिखितमा नाम (नामसहित)

    ७५ जना माग भएको सशस्त्रको इन्सपेक्टरमा ३९४ ले निकाले लिखितमा नाम (नामसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक(इन्सपेक्टर) पदका लागि दिइएको परीक्षामा ३९४ जना उतिर्ण भएका छन् ।

    लोक सेवा आयोगले लिएको लिखित परीक्षामा उनीहले आईक्यू परीक्षा उतिर्ण गरेका हुन् ।



    मंसिर ४ गते भएको परीक्षाको नतिजा भने आज प्रकाशित भएको हो ।



    ५६३ जना सहभागी भएको उक्त परीक्षामाम ३९४ जना छनौट भएका हुन् ।

    सशस्त्र प्रहरीले खुलामा ४०, अ.अ.मा १, महिलामा ७, आ.ज. मा ११, मधेशीमा ९, दलितमा ५, र पि.क्षे.मा २ गरी जम्मा ७५ जना इन्सपेक्टर माग गरेको थियो ।

    यी हुन् पास हुने उम्मेदवारहरु

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार