Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपा महामन्त्रीमा रेखा थापा हारिन्, कुन्ती शाही विजयी

    राप्रपा महामन्त्रीमा रेखा थापा हारिन्, कुन्ती शाही विजयी

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । कुन्तीले नायिका रेखा थापालाई हराएकी हुन् ।

    आइतबार सम्पन्न मतगणनाअनुसार कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।



    राप्रपा अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भइसकेका छन् । रेखाले लिङ्देन प्यानलबाट उम्मेदवारी दर्ता गराएकी थिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार