Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना: घटनास्थलमा जे देखियो (तस्बिरहरू)

    बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना: घटनास्थलमा जे देखियो (तस्बिरहरू)

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 3.5K
    SHARES

    नयाँ दिल्ली । भारतीय वायुसेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूर नजिक दुर्घटनाग्रस्त भएको छ ।

    चीफ अफ डिफेन्स स्टाफ (CDS) जनरल विपिन रावत सवार रहेको हेलिकप्टर दुर्घटनामा अहिलेसम्म २ जनाको शव फेला परेको छ।



    भारतीय संचारमाध्यमका अनुसार दुर्घटना ७ जनाको जीवितै उद्धार गरिएको छ भने रावतको अवस्था अज्ञात रहेको छ।



    प्रारम्भिक जानकारी अनुसार यो एमआई सीरीज आर्मी हेलिकप्टर कोइम्बटूरको सुलुर एयर फोर्स बेसबाट कुन्नूरको वेलिंगटन जाँदै थियो। अचानक खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।

    हेलिकप्टरमा १४ जना सवार थिए । 

    हेर्नुहोस् घटनास्थलका केही तस्बिरहरु:
    
    
    
    
    
    (तस्बिर स्रोत:आजतक,इण्डिया) 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार