Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भरुवा बन्दुकसहित युवक पक्राउ

    भरुवा बन्दुकसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले १ थान भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कुश्मा नगरपालिका-१२ ठुलीपोखरी बस्ने २७ वर्षीय हरि कुँवर रहेका छन् ।



    कुँवरलाई १ थान भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार सोही ठाउँस्थित ऐकोरे जंगलमा कालिज मार्नको लागि अबैध रुपमा बन्दुक लिई गएको अवस्थामा कुँवर पक्राउ परेका हुन्।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार