Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गोठमा लुकाएको भरुवा बन्दुकसहित रामशरण पक्राउ

    गोठमा लुकाएको भरुवा बन्दुकसहित रामशरण पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 738
    SHARES

    कैलाली । कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का ४२ वर्षीय रामशरण राना रहेको छ ।



    विशेष सुराकीका आधारमा उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    गोठभित्र लुकाइराखेको अवस्थामा एकनाले भरुवा बन्दुक र गोलीको छर्रा पाँच थानसहित रानालाई नियन्त्रणमा लिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार