Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उपसभापतिमा भिड्दै सुजाता कोइराला

    उपसभापतिमा भिड्दै सुजाता कोइराला

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।

    कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।



    सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले केहिबेर आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।



    कांग्रेसको १४ औं माहाधिवेशनको निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । आज उम्मेदवारको मनोनयम दर्ता हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार