Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना अपडेट

    २८० संक्रमित थपिदा ३०० जना कोरोनामुक्त, ६ जनाको मृत्यु

    २८० संक्रमित थपिदा ३०० जना कोरोनामुक्त, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीकुमार अधिकारीका अनुसार पीसीआर परीक्षणबाट २५२ र एन्टिजेन परीक्षणबाट २८ जनामा संक्रमण पुष्टि भएको हो ।



    बुधबारको मन्त्रालयका प्रेस ब्रिफिङमा डा. अधिकारीले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ९९४ कोरोना परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ९ हजार २१२ र २ हजार ७८२ एन्टिजेन परीक्षण भएको छ ।



    २४ घण्टामा ३०० जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार