Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    स्याङजा । स्याङजा प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भिरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापा रहेका छन् ।



    उनलाई आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा बिहीबार साँझ पक्राउ गरिएको हो ।



    प्रहरीका अनुसार डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले पक्राउ गरिएको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार