Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

    पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मोरङमा पत्नीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

    जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार पक्राउ गरेको हो ।



    पत्नीको हत्या गरेको ५ दिनपछि दिनेश पक्राउ परेका हुन् । दिनेशले जेठ ६ गते राति ९ बजे धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।



    पक्राउ परेका दिनेशलाई मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार