Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : लिभरपुल र टोटेनहम बराबरीमा

    इंग्लिस प्रिमियर लिग : लिभरपुल र टोटेनहम बराबरीमा

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् ।

    गए राति भएको खेलमा लिभपुल र टोटेनहमबीच दुई–दुई गोलको बराबरी खेलेका हुन् । टोटेनहमका लागि ह्यारी केन र सङहङ मिनले गोल गर्दा लिभरपुलका लागि डियगो जोटा र एन्डी रोबर्टसनले बराबरी गोल फर्काए ।



    रोबर्टसनले ७७ औँ मिनेटमा रेर्ड कार्ड खाएपनि त्यसको फाइदा टोटेनहमले उठाउन सकेन ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार