Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कांग्रेस महाधिवेशन

    मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा समूहको ‘क्लिन स्विप’

    मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा समूहको ‘क्लिन स्विप’

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाली काँग्रेसको मधेसी महिलातर्फको केन्द्रीय सदस्यको पदमा पार्टी सभापति शेरबहादुर देउवा समूहले क्लिन स्विप गरेको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार मंगलबार आएको मत परिणाममा बिजयी हुने चारै जना देउवा पक्षका हुन्।



    जसमध्ये देउवा समूहकी मुक्ताकुमारी यादवले सर्वाधिक ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भइन् ।



    यस्तै, समितिका अनुसार दोस्रोमा मिनाक्षी झाले ३ हजार १२, तेस्रोमा मन्जुकुमारी यादवले २ हजार ८ सय ८३ र चौंथोमा नागिना यादवले २ हजार ८ सय ४६ मत ल्याएर विजयी भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार