Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली कांग्रसको खसआर्य महिला केन्द्रीय सदस्य : ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी

    नेपाली कांग्रसको खसआर्य महिला केन्द्रीय सदस्य : ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रसको खसआर्य महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

    ६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।



    विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।



    यस्तै आदिवासी जनजाति महिलातर्फ सिता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती वजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना, सुशीला थिङ र उषा गुरुङ निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार