Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काँग्रेस आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यमा चिनकाजीलाई अग्रता, श्रेष्ठ र गुरुङ पछिपछि

    काँग्रेस आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यमा चिनकाजीलाई अग्रता, श्रेष्ठ र गुरुङ पछिपछि

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको खुला आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् ।



    त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठले ४६७, टेकबहादुर गुरुङले ४४४, बहादुरसिंह लामाले ४३९, दिलमान पाख्रिनले ४०९ मत पाएका छन् ।



    समितिका अनुसार हालसम्मको मत परिणाम यस्तो रहेको छ :

    १. चिनकाजी श्रेष्ठ– ५०१

    २. उमेश श्रेष्ठ– ४६७

    ३. टेकबहादुर गुरूङ– ४४४

    ४. बहादुरसिंह लामा– ४३९

    ५. दिलमान पाख्रिन– ४०९

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार