Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरुवा बन्दुकसहित २ जना पक्राउ

    भरुवा बन्दुकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा माछापुछ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ र उनका साथी रहेका छन् । उनीहरुलाई पोखरा महानगरपालिका-३२ मजुवाबाटबिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाको प्रहरीले जाँच गर्ने क्रममा गुरुङको झोलाभित्र उक्त बन्दुक फेला परेको थियो।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार