Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषध नाइट्राभेटसहित कलंकीबाट सोलुखुम्बुका शेर्पा पक्राउ

    लागूऔषध नाइट्राभेटसहित कलंकीबाट सोलुखुम्बुका शेर्पा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध नाइट्राभेट ट्यावलेटसहित १ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सोलुखुम्वु सल्लेरी-१ घर भई हाल कलंकी स्युचाटार वस्ने १८ बर्षीय विश्व शेर्पा रहेका छन् ।



    शेर्पालाई शुक्रबार दिउँसो शंस्कास्पद रुपले हिडिरहेको अवस्थामा प्रहरीले चेक जाँच गरेको थियो।



    प्रहरीका अनुसार उनको साथबाट नाइट्राभेट ट्यावलेट १२० पिस र ४०० ग्राम पोल्याण्ड जस्तो देखिने बस्तु समेत बरामद गरिएको  छ।

    पक्राउ परेका शेर्पामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम प्रहरी वृत्त कालिमाटीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार