Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन कमल थापाको माग

    पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन कमल थापाको माग

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पौष २७ (पृथ्वी जयन्ती) गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्।

    थापाले उक्त दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् । पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएको थापाको दाबी छ।



    ‘राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो । राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन, सार्वजनिक बिदा दिन आग्रह गर्दछु,’ ट्वीटरमा थापाले लेखेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार