Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधान सेनापति शर्माद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

    प्रधान सेनापति शर्माद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 867
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

    उनले सोमबार आयोजित एक कार्यक्रमबीच नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटर हाताभित्र नवनिर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।



    कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीबृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार