Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 624
    SHARES

    काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुस अर्थात् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए । नेपालमा गणतन्त्रपछि एकता दिवसबारे बिदा दिने नदिने विवाद हुँदै आएको थियो ।



    सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा समेत अघि सारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार