Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • लुम्बिनीका चार जिल्लामा सोमबार पनि सार्वजनिक बिदा

    लुम्बिनीका चार जिल्लामा सोमबार पनि सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 1.3K
    SHARES

    दाङ । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।



    लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारले सोमबार बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले प्रस्ट पारे ।



    यस्तै छठ पर्वको अवसरमा सरकारले भोली देशभर सार्वजनिक विदा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार