Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दार्चुलाका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा

    दार्चुलाका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 711
    SHARES

    दार्चुला । दार्चुलाका दुई स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

    जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका हुन् ।



    राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा लागेको जात्राको अवसरमा बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।



    हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार