Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सोमबार सार्वजनिक बिदा !

    सोमबार सार्वजनिक बिदा !

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 3.2K
    SHARES

    कैलाली । सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको हो ।



    चैत १९ गते प्रदेशभर खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए ।



    रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार