Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यी हुन् २०८१ सालका सार्वजनिक बिदा, कार्यालयको समय तोकियो [सूचीसहित]

    यी हुन् २०८१ सालका सार्वजनिक बिदा, कार्यालयको समय तोकियो [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 954
    SHARES

    काठमाडौं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि बिदा निर्धारण गरेको छ ।

    गृह मन्त्रालयका अनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा र पर्व एवं सट्टा बिदा तोकिएको हो ।



    मन्त्रालयले सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि कार्यालय समय पनि निर्धारण गरेको छ ।



    सरकारले आगामी वर्षका लागि तय गरिएका बिदा मंगलबार राजपत्रमा प्रकाशित गरेको हो।

    यस्तो छ पूर्ण विवरण :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार