Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 546
    SHARES

    फाइल तस्विर

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

    भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।



    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने छन् ।



    बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार