Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अत्याधिक चिसोको कारण बुटवलका शैक्षिक संस्था दुई दिन बन्द

    अत्याधिक चिसोको कारण बुटवलका शैक्षिक संस्था दुई दिन बन्द

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    बुटवल। चिसो बढेको कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।

     



    हिउँदे वर्षासँगै बढेको अत्याधिक चिसोको कारणले  बुटवल उपमहानगरपालिकाले बुधबार  सूचना जारी गर्दै बुधबार  र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।



     

    पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्द गर्न आह्वान  गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार