Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माओवादी केन्द्रको महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग

    माओवादी केन्द्रको महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा नेताहरुको  जीवनशैलीमा परिवर्तन आएको भन्दै सम्पत्ति छानबिनको माग भएको छ ।

    मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि  छलफल सकिए लगत्तै केही टोली नेताले सम्पत्ति छानबिनको माग गरेका हुन् ।



    प्रदेश २ बाट सत्यनारायण भगत, कर्णाली प्रदेशबाट विमला केसी, गण्डकी प्रदेशबाट गायत्री गुरुङलगायतले  नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्नुपर्ने वताएका थिए । उनीहरुले यसबारे गम्भिर हुन  सुझाव दिएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार