Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तिलगङ्गामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    तिलगङ्गामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेकी छन् ।



    प्रहरीका अनुसार तिलगङ्गास्थित पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।



    दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार