Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भोलि पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने

    भोलि पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

    राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका हुन्।



    हेर्नुहोस् सूचना:



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार