Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बैंकिङ कसुर मुद्दाका फरार आरोपी गुरुङ महाशाखाको फन्दामा

    बैंकिङ कसुर मुद्दाका फरार आरोपी गुरुङ महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका-३५ घर भइ हाल काठमाडौँ बाँसबारी बस्ने ५२ बर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।



    महाशाखाद्वारा उच्च अदालत पाटनको विसं २०७५ माघ २९ गतेको फैसलापछि ५ दिन कैद र बिगोबमोजिम १० लाख जरिवानापछि फरार रहेका उनी मंगलबार दिउँसो चक्रपथबाट पक्राउ परेका हुन्।



    पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार