Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश २ को नाम 'मधेश प्रदेश' तोकियो

जनकपुरधाम । प्रदेश २ को नाम 'मधेश प्रदेश' भएको छ ।

सोमबार प्रदेशसभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम मधेश टुँगो लगाएको हो ।

प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका थिए। यो दुई तिहाईभन्दा बढी हो ।

यसअघि आजै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077