Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

    इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 972
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–१ गोल अन्तरको सहज जित हात पारेको छ।

    खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ५५, ६२ र ७७ औं मिनेटमा गोल गर्दै युनाइटेड बलियो अवस्थामा पुगेको थियो।



    खेलको ८५ औं मिनेटमा ब्रेन्टफोर्डले सन्त्वना गोल फर्काएको थियो।



    यससँगै म्यानचेस्टर युनाइटेडले लिगमा २१ खेलबाट ३५ अंक हात पारेको छ। युनाइटेड लिगको सातौं स्थानमा छ।

    शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २२ खेलबाट ५६ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार