Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • काठमाडौंमा एकैदिन तीनजना मृत फेला

    काठमाडौंमा एकैदिन तीनजना मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्।

    यहाँस्थित बूढानीलकण्ठ नगरपालिका–२, भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।



    यस्तै काठमाडौं महानगरपालिका–१९, ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



    तीनवटै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार