Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पाँच दलीय गठबन्धनले न्यायलयलाई पं‌गु बनाएको एमालेको आरोप

    पाँच दलीय गठबन्धनले न्यायलयलाई पं‌गु बनाएको एमालेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 846
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले न्यायलयलाई पं‌गु बनाएको आरोप लगाएको छ ।

    पाँचदलीय गठबन्धनको नेतृत्व गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमालेले आफ्नो सरकार हटाउने न्यायालय अन्ततः आफै भासमा परेको समेत टिप्पणी गरेको छ ।



    ‘न्यायालयमा चलेको चरम अराजकता र न्यायाधीशहरूको ‘हडताल‘ले संकटकालमा समेत रोक्न नमिल्ने बन्दीप्रत्यक्षीकरणलगायत जनताका मौलिक हक अवरुद्ध भएका छन्, न्यायका लागि वर्षौं प्रतीक्षा गरिरहेका नागरिकहरूलाई छिटो न्याय पाउने अधिकारबाट वञ्चित गरिएको छ,’ ओलीले वक्तव्यमा भनेका छन्।



    यस्तो छ अध्यक्ष ओलीले जारी:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार