Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेकपाको प्रदर्शन

    मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेकपाको प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

    सोमबार साँझ विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।



    उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।



    यस्तै देशका विभिन्न ठाउँमा मूल्यवृद्धको विरोधमा विद्यार्थी संगठनहरु प्रदर्शन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार