Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचन

    धनुषामा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

    धनुषामा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.2K
    SHARES

    जनकपुरधाम। धनुषामा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकताहरुबीच झडप भएको छ ।

    आज (बुधबार) राष्ट्रियसभा निर्वाचनको मतदान स्थलमा राउतका कार्यकर्ता प्रवेश गर्न खोजेपछि बहेको झडपमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।



    स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।



    अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार