Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिके राउत भन्छन् – जनमत पार्टी सधैँ किसानको पक्षमा छ

    सिके राउत भन्छन् – जनमत पार्टी सधैँ किसानको पक्षमा छ

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 981
    SHARES

    सिराहा । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउतले सरकारले मलमा कटौती गरेको अनुदान आफ्नै पार्टीको दबाबका कारण फिर्ता भएको दाबी गरेका छन् ।

    गोलबजार नगरपालिका ८ पुरानो चोहर्वामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले सांसदको तलब भत्ता कटाउनुस् तर किसानले पाउने मलको अनुदान नकटाउनु भनेर पार्टीले दबाब दिएपछि सरकारले अनुदान यथावत् राखेको बताए ।



    उनले पार्टी र सरकार किसानको पक्षमा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार