Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • कैलालीमा प्रहरी हवल्दार मृत फेला

    कैलालीमा प्रहरी हवल्दार मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा एकजना प्रहरी हवल्दार मृत फेला परेका छन् ।

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहराका ‘पर्सनल सेक्युरिटी अफिसर’ समेत रहेका रमेशदत्त जोशी बुधबार मृत फेला परेका हुन् ।



    हवल्दार जोशी आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार उनी केही दिनदेखि घरमा एक्लै बस्दै आएको थिए ।



    आज परिवारका सदस्य घर फर्किदा उनी मृत फेला परेका डीएसपी जोशीले बताए । घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार