Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

    कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्।

    जिल्लाको घोडाघोडी नगरपालिका-१० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका हुन्।



    टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन्।

    दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार