Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्रको शव फेला

    कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्रको शव फेला

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.5K
    SHARES

    कैलाली । कर्णाली नदीमा हामफालेका बेपत्ता भएका पुरूष मृत फेला परेका छन्।

    कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाहीकोे शव फेला परेको हो ।



    होली पर्वको अवसरमा चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जनाले हाम फालेका थिए।



    शाहीको शव टीकापुरको सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार