Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कैलालीको सांघुरे खोलामा मृत भेटिए भक्तबहादुर

    कैलालीको सांघुरे खोलामा मृत भेटिए भक्तबहादुर

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 315
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

    मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएका हुन् ।



    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए ।



    अहिले इलाका प्रहरी कार्यालय सुगरखाल र इप्रका चिसापानीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार