Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कैलालीमा गुडिरहेको ट्रकमा आगलागी

    कैलालीमा गुडिरहेको ट्रकमा आगलागी

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 342
    SHARES

    धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका ४ मा गुड्दै गरेको ट्रकमा आगलागी भएको छ ।

    खुर्सानी, लाइटर, बच्चाको डाइपरलगायतका सामग्री बोकेको प्रदेश ३-०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।



    गुडिरहेको ट्रकमा अचानक आगलागी भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    केही दिन अगाडि पनि इलेक्ट्रिक सामग्री बोकेको ट्रकमा कर्णाली पुनमा पुगेपछि आगलागी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार