Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने मागसहित सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुको कालो झण्डा

    तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने मागसहित सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुको कालो झण्डा

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने मागसहित प्रदर्शन गरेका अनेरास्ववियुका कार्यकर्ताले  सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कालो झण्डा देखाएका छन् ।

    मंगलबार बिहान पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गरेका नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताले मन्त्री कार्कीलाई कालो झण्डा देखाएका हुन् ।



    प्रदर्शनका क्रममा उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए ।



    स्थानीय तहको चुनाव समयमै गर्नुपर्ने उनीहरुको माग छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार