Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • सुनसरी-४ मा सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडी

    सुनसरी-४ मा सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडी

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 729
    SHARES

    सुनसरी । सुनसरीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ४ को मतगणना जारी छ ।

    पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका नेता एवं सरकारका सुचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ५४ मतको मात्रै अग्रता छ ।



    कार्कीले २७ हजार चार सय ४० र कुसियैतले २७ हजार तीन सय ८२ मत पाएका छन् ।



    सुनसरीको क्षेत्र नम्बर ४ मा अब करिब साढे सात हजार मत मात्रै गन्न बाँकी रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार