Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल भर्सेस मोरिसस: दशौं मिनेटमै घरेलु टोलीको अग्रता, किरणको उत्कृष्ट बचाउ

    नेपाल भर्सेस मोरिसस: दशौं मिनेटमै घरेलु टोलीको अग्रता, किरणको उत्कृष्ट बचाउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौँ।  अफ्रिकी राष्ट्र मोरिससबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सुरुमै घरेलु टोली नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

    खेलको १० औं मिनेटमा नै नेपालले गोलको खाता खोल्दै उत्कृष्ट सुरुवात गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले सुरुवाती गोल गरेका हुन्।



    त्यसपछि पाहुना टोलीले लगत्तै पेनाल्टी पाए पनि गोल गर्न सकेन, मोरिससका कप्तानले हानेको पेनाल्टी नेपालका कप्तान किरण चेम्जोङ्ले सेभ गरे।



    नेपालको सुरुवाती ११
    किरण चेम्जोङ (कप्तान, गोलकिपर), सजुल श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, नवीन गुरुङ, एरिक विष्ट, पुजन उपरकोटी, तेज तामाङ, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार