Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपाल र मोरिससबीचको खेल सुरु, विमलसहित ६ खेलाडी परिवर्तन

    नेपाल र मोरिससबीचको खेल सुरु, विमलसहित ६ खेलाडी परिवर्तन

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाल र अफ्रिकी राष्ट्र मोरिससबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल सुरु भएको छ।

    आजको खेलमा विमल घर्तीमगरसँगै ६ खेलाडी परिवर्तन भएका छन् ।



    नेपालको सुरुवाती ११
    किरण चेम्जोङ (कप्तान, गोलकिपर), सजुल श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, नवीन गुरुङ, एरिक विष्ट, पुजन उपरकोटी, तेज तामाङ, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ ।



    यसअघि गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको थियो । मोरिससविरुद्धको खेलमा बिमलले १ गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार