Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालविरुद्ध बंगलादेशले फर्कायो पहिलो गोल

    नेपालविरुद्ध बंगलादेशले फर्कायो पहिलो गोल

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 723
    SHARES

    काठमाडौं । दशरथ रंगशालामा जारी नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेलमा दोस्रो हाफमा बंगलादेशले गोल फर्काएको छ ।

    खेलको दोस्रो हाफ जारी रहँदा बंगलादेश ३-१ ले पछि परेको छ । नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।



    उनले तीनै गोल पहिलो हाफमा गरेका हुन् ।



    बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार